var adfly_advert = 'banner';

जर्नादनले किन दिन लागे राजीनामा



फाइल तस्बिर









काठमाडौँः व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने भएका छन् ।

समितिको आजको बैठकको प्रारम्भमा उनले राजीनामा दिने जानकारी दिएका हुन् । बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको उनले बताएका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसद्अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएका थिए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment