var adfly_advert = 'banner';

विश्वकै सबैभन्दा कम उचाई भएको अनौठो जोडी, जसले यसै साता ब्राजिलमा गरे इन्गेजमेन्ट,

विश्वकै सबैभन्दा छोटो उचाई भएका जोडीले ब्राजीलमा इन्गेजमेन्ट गरेका छन् । ८ वर्षदेखि प्रेम र रोमान्समा रमाउँदै आएको यो जोडीले गत साता मात्रै जिन्दगीको सबैभन्दा ठूलो निर्णय लिएर इन्गेजमेन्ट गरेको हो ।
स्रोतका अनुसार यि दुवैको उचाई जोड्दा जम्मा १० इन्च मात्र पुग्छ । ३० वर्षका युवक पाउलो गेब्रियल डे सिल्वा बारोसले २७ वर्षे आफ्नो जिवनकी नायिका काट्युसिया होशिनोलाई विबाहको प्रस्ताव गरेका हुन् ।
ब्राजिलका स्थानीय बासीन्दा समेत रहेका उनीहरुले आफ्ना साथीहरुलाई साक्षी राखेर इन्गेजमेन्ट गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उललेख गरेका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment