![]() |
कार्यक्रममा एक कार्यपत्र प्स्तुत गर्दै बाबुरामले भने, ‘वस्तुगत अवस्थाको अन्त्य गर्न र सापेक्षिक स्थीर सरकारको निर्माण गर्न पनि हामीले सशासकीय स्वरुपमा संशोधन गर्नैपर्ने हुन्छ ।’
उनले जनताको अभिमत नकारात्मक बन्नुमा बर्षैपिच्छे सरकार परिवर्तन हुनु नै प्रमुख कारण रहेको भन्दै यसले राज्यको लोकतान्त्रिक भूमिकालाई विकृत तुल्याएको बताए ।
बाबुरामले शासकीय प्रणालीका लागि एकैसाथ संविधान संशोधन गरेर स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्न सबैसँग आग्रह समेत गरेका छन् ।
![]() |

0 comments:
Post a Comment