var adfly_advert = 'banner';

राष्ट्रपतिकी छोरीलाई यौन प्रस्ताव राख्दै म्यासेज पठाएपछि हंगामा (अश्लिल म्यासेज सहित)



एजेन्सी। तपाईले कसैलाई अश्लिल म्यासेज पठाउने बानी त बसल्नु भएको छैन । छ भने सावधान । त्यस्ता म्यासेज म्यासेज रिडरले सार्वजनिक पनि गरिदिन सक्छन् है । जसको पछिल्लो उदाहरण बनेकी छिन् भारतका राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जी ।




शर्मिलाले सामाजिक सञ्जालमा आँफुलाई अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिए पनि भारतमा हंगामा नै मच्चिएको छ ।

पर्थ मण्डल नामक युवकले शर्मिलालाई पठाएको अश्लिल म्यासेज नै उनले बाहिर ल्याएपछि अहिले उनको कामको तारिफ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।





सुरुमा शर्मिलाले यस विषयमा मण्डललाई फेसबुकमा ब्लक गर्ने र अनफ्रेण्ड गर्ने सोचे पनि पछि उनले म्यासेज सार्वजनिक गर्दै उनी विरुद्ध दिल्ली प्रहरी अन्तर्गतको साइबर क्राइम विभागमा उजुरी दिँदै कडा भन्दा कडा कारवाहीको माग गरेकी छिन् । श्रोत ओंएस नेपाल
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment