var adfly_advert = 'banner';

एक ईन्च पनि नछाड्ने वामदेवको घोषणा



- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधानको एउटै धारा पनि परिवर्तन र प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने बताएका छन् ।



प्रेस चौतारी नेपाल कास्कीले शनिबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले अघिल्लो सरकार गिराउन कुनै तथ्यगत आरोप लगाउन नसकी विपक्षमा बहुमत पु¥याएर अर्को सरकार बनाइएको उल्लेख गरे ।

उनले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे विरोध गर्ने उल्लेख गर्दै देशलाई टुक्रयाउन एमालेले कदापि नदिने बताए । रासस
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment