var adfly_advert = 'banner';

राष्ट्रपतिलाई के कुराको जानकारी गराए प्रधानमन्त्रीले ?



राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ ।



राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री बिहान ९ बजे शीतलनिवास पुगेका थिए ।



भेटमा मुलुकको पछल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन सरकार विस्तारमा भइरहेको ढिलाइ तथा सरकारका कामकारबाहीबारे कुराकानी भएको थियो ।



भेटमा सरकारले गरेका निर्णयबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई अवगत गराएको उनको निजी सचिवालयले जनाएको छ ।



प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारेल गरेका निर्णयबारे जानकारी गराएको बताए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment