var adfly_advert = 'banner';

दुईवटा पिल्लरमा टिकेको विश्वको सबैभन्दा सानो देश : जहाँ बस्छन् २७ जना मात्र मानिस

आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि उसँग आफ्नो मु्द्रा र स्ट्याम्प टिकट भने रहेको छ । खासमा यस देशमा डोनेशनद्धारा फन्ड आउने गर्छ । मानिसले पहिलोपटक यस देशको बारेमा थाहा पाएपछि डोनेशनको ओइरो लागेको थियो । हाल हेर्नका लागि मानिसहरु आउने जाने नै गर्न थालेका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । जहाँको जनसंख्या ८०० रहेको छ ।एजेन्सी
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment