var adfly_advert = 'banner';

त्रिसुली नदीमा बेपत्ता भएका पुर्वमन्त्री माधव घिमिरेको झोलामात्र भेटियो.अनुसन्धान र खोजी कार्यको क्रममा झोलाले संकेत दिदै छ नया रहस्यको.खोतल्दै जादा नेपालबासीलाइ स्तब्ध बनाउने रहस्य अगाढी आउदा पक्कै पनि मन झसंग हुनेछ

चितवन (मुग्लिन), असोज १० – त्रिशुली नदीमा जीप पल्टिँदा आइतबारदेखि हराइरहेका पूर्वमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि खोजीको काम भइरहेको छ । चितवन (मुग्लिन), असोज १० – त्रिशुली नदीमा जीप पल्टिँदा आइतबारदेखि हराइरहेका पूर्वमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि खोजीको काम भइरहेको छ । आइतबार नदीमा जीप खस्दा पूर्व गृहमन्त्री घिमिरे सहित उहाँका भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरे बेपत्ता हुनु भएको छ । दुर्घटनामा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, आफन्त नारायण प्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको ज्यान गएको छ । गम्भीर घाइते चालक विष्णु राईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारको बिचमा आइतबार दुर्घटना भएको हो । चालक विष्णुलाई पालो दिन भन्दै तनहुँको दमौलीबाट गाडी माधव घिमिरे आफैले हाक्नु भएको थियो । २०१७ सालमा पाल्पामा जन्मिएका घिमिरे खिलराज रेग्मी अध्यक्ष रहेको अन्तरिम चुनावी सरकारमा गृहमन्त्री तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment