var adfly_advert = 'banner';

"भिडियो कल आयो भनेर मख्ख नहुनुहोस ! के हो रहस्य ?



सामाजिक संजालहरु जस्तै फेसबुक , स्काइप , भाईबर , इमो, ह्वाटस्याप र अन्य भिडियो र अडियो कल गर्न मिल्ने एप्लिकेसनहरुमा गरिने गतिविधिले आजकल अप्रत्याशित घटना घट्ने गरेको कुरा सुनिएको छ ।


“फेक अकाऊन्टबाट होस या बिभिन्न बाहानामा मा भिडीयो कल गर्ने र मानिसहरुलाई उत्तेजित पारेर यौन जन्य भिडियो तथा अनैतिक भिडियो बनाएर पैसा माग्ने र नदिए बेइज़्ज़त गरिदिने कुरा गर्ने , र फ़ेसबुक , YouTube मा पोस्ट गरिदिने कुरा पिडितहरु बाट पछिल्लो समयमा धेरै नै सुनिएको छ “
यो घटना सिडनी, जापान, खाडी मुलुक लगायत अन्य देशहरुमा नेपाली हरुलाई परेको तथ्य हरु फेला परेका छन् । त्यैसैले किर्पया कुनै नचिनेको र विस्वास गर्ने आधार नभएका कुनै पनि अनुरोध हरु बाट सजक बन्नुहोला । बुझेरमात्रै सम्बंधित व्यक्तिहरुसंग कुरा गर्नसक्नु हुन्छ । अपराधिहरुबाट बचौ र बचाउ । सामाजिक हितकालागि ओएस नेपालको जारी सुचना ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment