var adfly_advert = 'banner';

तिन करोड नेपालीलाई यो सन्देश छिटो दिनुछ ।



पहिले १० वर्ष नेपाल युद्धले सिद्धियो, अहिलेको १० वर्ष सविधानसभाले, अबको १० वर्ष संघियता कार्यन्वयनले सिद्धिनेछ । ३० वर्षमा करिव ३० जनाको प्रधानमन्त्रि बन्ने र करिव ३०० जनाको मन्त्रि तथा मुख्यमन्त्रि वन्ने इच्छा पुरा हुनेछ । २५ वर्षको जोशिलो युवा ५५ वर्षको थाकेको बुढो हुनेछ र पनि दुखि, अशान्त र गरिव नेपाल पाउनेछ र बल्ल थाहा पाउनेछ कि हामी भारत को नोकर होइन हामिले खोजेको त एक नेपालीले अर्को नेपालीलाई मार्ने युद्ध पनि होइन रहेछ, एक थान कागजको संविधान पनि होइन रहेछ र टुक्रा टुक्रा पारिएको नेपाल पनि होइन रहेछ । हामिले खोजेको त सुखि, शान्त र समृद्ध नेपाल पो रहेछ । जति छिटो हामि नेपालीहरु होसमा आउछौ त्यति बेला थाहा हुन्छ मोदी कस्तो जनाबर हो ।भारत कस्तो देश हो । तर तेस बेला न तपाईंको जोश हुन्छ नै त युद्ध गर्ने हिक्मत , सबैलाई चेतना भया ।राजेन्द्र भुसाल दुबई बाट
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment