var adfly_advert = 'banner';

प्रधानमन्त्रीलाई रबि लामिछानेको चुनौती, अब ‘सिधा कुरा जनातासँग’


प्रधानमन्त्रीलाई रबि लामिछानेको चुनौती, अब ‘सिधा कुरा जनातासँग’



विश्व टेलिभिजन इतिहासमा सबैभन्दा लामो ‘टक शो’ संचालन गरेर ‘गिनिज बुक अफ दी वल्र्ड रेकर्ड’ मा नाम लेखाउँन सफल चर्चित सञ्चारकर्मी रबि लामिछाने ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमका साथ आउने भएका छन् । उनले प्रधानमन्त्री दाहाललाई चुनौती दिँदैसामाजिक सञ्जाल फेसबुकमा लखेको स्ट्याटस हेर्नुहोस् ।


पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ सञ्चालन गरेर नागरिकको मनमा वस्न सफल कार्यक्रम प्रस्तोता लामिछानेलाई छाडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएसँगै अर्का प्रस्तोतालाई हातमा लिएका थिए । जुन विषय निकै विवादीत बनेको थियो ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment