var adfly_advert = 'banner';

विदेशबाट नेपालमा समान लैजानका लागी भन्सार सम्बन्धि नियम यस प्रकार छ

खासमा विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनबारे यो बजेटले केही न‌याँ व्यवस्था गरेको छैन। यस अन्तर्गत गत वर्षकै जस्तो वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अघिल्लो वर्षभन्दा यो वर्ष फरक पारिएको शब्द चाहिँ ‘कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिक’ भनिएको छ। परारको बजेटले ३० इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा पोहोर ३२ इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसपालि पनि त्यो कायम छ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा कर महसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ। त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर भन्सार महसूल लिइनेछ। यो महसूल दरमा पनि परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभीमा कति कर लाग्छ त ?आर्थिक विधेयक २०७3मा यस्तो व्यवस्था छ-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment