var adfly_advert = 'banner';

प्रधानमन्त्री प्रचण्ड लाई सन्देश छाड्दै पुर्ब जनमुक्ती सेना बिदेश पलायन हेर्नुहोस भिडियो र सेयर गरि प्रचण्ड सम्म पठाउनु होस

सम्माननिय क. प्रचण्ड ज्यु हामी युद्ध मा होमिदा पिर थियन किन कि हामी देश र जनता को लागि थियो ।आज बिदेश जादा पिर छ किन कि हजुर को कृपा को कारन आज जनता ले हामी लाई धिकार गरेको छ ।जुन सपना जनता को आँखा मा देखायौ आज तेहि सपना देख्न सम्म पनि दियनौ । मोहद प्रचण्ड, तिमी लाई याद होला कति जनता रगत को कारण तिम्रो भुडी फुकेको छ ।न बिर्स तेहि रगत ले तिमी लाई सराप्ने छ तेहि सपना ले तिमी लाई सरप्ने छ ।पुर्ब जनमुक्ती सेना नेपाल
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment