var adfly_advert = 'banner';

आज बिहान रुखमा झुन्डिएर दीदी बहिनीले ले गरे आत्म हत्या



सप्तरीको पकरी गाविसमा आज बिहान रुखमा झुन्डिएर दीदी बहिनीले ले आत्म हत्या गरेका छन ।गरे

आत्महत्या गर्नेमा सप्तरीको पकरी गाविस– २ निवासी श्यामकुमार सरदारकी २०/२२ वर्षीया दुइ छोरी कमलीदेवी सरदार रमादेबी सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



कमली र रमाले आत्महत्या गर्नुको कारण भने दुबैले एकै युवकलाई प्रेम गरेको र दुबई जनाले एउटै युवक सँग बिबाह गर्न चाहेको कुरा बुबाले स्वीकार नगरी अनेक यातना दिन थालेपछि दुबैले एकैसाथ आत्महत्या गरेको हुन सक्ने घटनाबारे अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment