var adfly_advert = 'banner';

छोराको बाबु बनेका शाहीद कपुरलाई आफ्नै एक्स गर्लफ्रेण्डको तर्फबाट बधाई

शाहीद कुपर र करीना कपुर पहिलेका एक्स गर्लफ्रेण्ड र ब्वाई हुन् । उनिहरुको ब्रेकअप पश्चात एक अर्का भेट्नै मान्दैनथे । तर अहिले भने करीना र शाहीद बितेका कुरालाई भुलेर एक अर्काको खुशिमा सामेल हुन थालेका छन् ।
Image result for shahid kapoor and kareena kapoor
भर्खरै छोरीको बाबु बनेका शाहीद कपुरलाई करीनाले शाहीदकै घरमा पुगी एक साथित्वको तवरले बधाई दिएकी छिन् । त्यस्तै पछिल्लो समयमा शाहीद र करीना ईभेन्ट तीर पनि सँगै देखिन थालेका छन् । समाचारमा आएअनुसार शाहीद बाबु बन्दै गरेको समाचार पनि सबै भन्दा पहिले नायिका करीनाले नै थाहा पाएकी हुन् । फिल्म उड्ता पञ्जाबको सुटिङको दौरानमै करीनालाई शाहीद बाबु बन्दै गरेको जानकारी थाहा पाएकी थिईन् ।
शाहीद र करीना फिल्मको मात्र कपल नभएर वास्तबीक एक्स कपल पनि हुन् । अहिले उनिहरुले आफ्नो पहिलेको रीलेशनलाई भुलेर एक अर्कामा साथीको नाता कायमै राखेका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment