var adfly_advert = 'banner';

सौतेनी आमा करिनाको जस्तै हट अवतारमा शैफकी छोरी देखिएपछि जेठी श्रीमती अमृताले जनाइन् आपत्ति -



एजेन्सी । साराअली खान अभिनेता सैफअली खानकी छोरी हुन् । उनी केही दिनदेखि सामाजिक संजाल तथा मिडियामा निरन्तर छाइरहेकी छिन् ।

केही दिन अगाडि अभिनेत्री करिना कपुरको जन्मदिनमा अभिनेता सैफअली खानकी छोरी सारा हट पहिरनमा पुगेपछि आमा अमृताले छोरीको पहिरनमा आपत्ति जनाइन् ।

अमृताको चाहना छोरी सारा परम्परागत पहिरनमा बाहिर डुलुन् भन्ने भए पनि छोरी भने सौतनी आमा करिनाको हट शैलीमा डुल्न र घुम्न रुचाउँछिन् ।

साराको चालामाला र शैली पारदशी र हट करिनाको जस्तै भएपछि कतिपयले शौतीनी आमाको छाप समेत भनेका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment